होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख १०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिममा एमालेबाट विजयी कुन स्थानीय तहका जनप्रतिनिधि कता ? (सूचीसहित)
समाचार

सुदूरपश्चिममा एमालेबाट विजयी कुन स्थानीय तहका जनप्रतिनिधि कता ? (सूचीसहित)

  • नागरिक रैबार
सुदूरपश्चिममा एमालेबाट विजयी कुन स्थानीय तहका जनप्रतिनिधि कता ? (सूचीसहित)

धनगढी : नेकपा एमाले भएर गठन भएको नेकपा (एकीकृत समाजवादी) रोज्न स्थानीय तहका जनप्रतिनिधिलाई दिएको समय मंगलबार सकिएको छ।

एमालेबाट विजयी भएका झण्डै ३० प्रतिशत जनप्रतिनिधिले पार्टी छाड्दै एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्। सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये ४१ स्थानीय तहमा एमालेका प्रमुख विजयी भएका थिए।

५ जना प्रमुखले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्। यस्तै ८८ स्थानीय तहमध्ये ४३ स्थानीय तहमा एमालेका उपप्रमुख विजयी भएका थिए। उनीहरुमध्ये सात जना उपप्रमुखले एकीकृत समाजवादी रोजेका छन्।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार