होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, कार्तिक १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका-९ मा माओवादी केन्द्रको टोल संगठन समिति गठन
समाचार

बडीमालिका-९ मा माओवादी केन्द्रको टोल संगठन समिति गठन

संयोजकमा विक

  • नागरिक रैबार
बडीमालिका-९ मा माओवादी केन्द्रको टोल संगठन समिति गठन

नागरिक रैबार/बाजुरा २० भदौ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बडीमालिका-९ मा माओवादी केन्द्रको टोल संगठन समिति गठन गरिएको छ । वडा नम्बर ९ को माझगाउँको टोल संगठन समिति सचिवमा माँझ गाउँका राजु विकलाई जिम्मेवारी दिईएको छ ।

नेकपा माओवादी केन्द्र बाजुराले विकलाई बडीमालिका ९ को टोल सचिवको जिम्मेवारी दिईएको माओवादी केन्द्रका नगर कमिटी सचिव चन्द्र बहादुर थापाले बताएका छन् ।

उहाँका अनुसार राजु विकको नेतृत्वमा १९ सदस्यीय माझगाउँ टोल संगठन समिति गठन गरिएको छ । आईतबार नेकपा माओवादी केन्द्र बाजुराको पार्टी कार्यालयमा नगर कमिटीका सचिव चन्द्र बहादुर थापाको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथि जिल्ला सचिवालय सदस्य मानबहादुर विक, विशिष्ट अतिथि जिल्ला कमिटी सदस्य तथा कार्यालय सचिव गोरखबहादुर सार्की लगायत बडीमालिका ९ का ३५ जना बढीको सहभागिता रहेको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै