होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, असार २४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • १२ कक्षा पास गरिन्, रचनाले संगीत विषय लिएर स्नातक पढ्ने
समाचार

१२ कक्षा पास गरिन्, रचनाले संगीत विषय लिएर स्नातक पढ्ने

  • नागरिक रैबार
१२ कक्षा पास गरिन्, रचनाले संगीत विषय लिएर स्नातक पढ्ने

काठमाडौंः पछिल्लो समयकी हिट गायिका रचना रिमालको जीवनमा शुक्रबार नयाँ खुशि आएको छ। उनले झापा भद्रपुरको प्रज्ञा एकेडेमीबाट कक्षा १२ पास गरेकी छिन्। निकै खुशि छु, अब संगीत विषय लिएर ब्याचलर पढ्छु’ रचनाले भनिन्।

रचनाले शुक्रबार सार्वजनिक भएको नतिजामा जीपीए ३ ४४ ल्याएकी छिन्। अबदेखि काठमाडौंमा रहेर गीत गाउने र स्नातक पढ्ने आफ्नो योजना रहेको उनले सुनाइन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार