होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काँकडभिट्टादेखि कञ्चनपुर आउँदै गरेको बस लमहीमा दुर्घटना
समाचार

काँकडभिट्टादेखि कञ्चनपुर आउँदै गरेको बस लमहीमा दुर्घटना

  • नागरिक रैबार
काँकडभिट्टादेखि कञ्चनपुर आउँदै गरेको बस लमहीमा दुर्घटना

कञ्चनपुर: काँकडभिट्टादेखि कञ्चनपुर आउँदै गरेको बस बस दाङमा दुर्घटनामा परेको छ। मे१ख ३२८८ नम्बरको बस आइतबार लमही नगरपालिका–५ रातो डाँडामा दुर्घटना भएको हो।

दुर्घटनामा ७ जना यात्रु घाइते भएका छन्। ती मध्ये दुई जनाको टाउकामा चोट लागेको छ भने अन्य ५ जना सामान्य घाइते भएका छन्।

No description available.

विज्ञापन

आइतबार दिउँसो २ बजे अगाडिको टायर पड्किँदा बस अनियन्त्रित भई पल्टिएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ।

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार