होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, पुस २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले प्रवक्ताबाट खोसियो योगेश भट्टराईको जिम्मेवारी
समाचार

एमाले प्रवक्ताबाट खोसियो योगेश भट्टराईको जिम्मेवारी

  • नागरिक रैबार
एमाले प्रवक्ताबाट खोसियो योगेश भट्टराईको जिम्मेवारी

काठमाडौं। नेकपा एमालेको प्रचार विभाग प्रमुख अर्थात् प्रवक्ताबाट योगेश भट्टराईको जिम्मेवारी खोसिएको छ । १० बुँदे सहमतिलाई भदौ ८ मा बसेको स्थायी समिति बैठकले अनुमोदन गरेर पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काइएसँगै स्वतः एमाले प्रचार विभाग प्रमुख प्रचार विभाग प्रमुख बनेका भट्टराईको जिम्मेवारी खोसिएको छ ।

प्रवक्ताले नै पार्टीको गतिविधिबारे प्रचलन रहे पनि बिहीबार फरक दृश्य देखियो । दार्चुलाको तुइन घटना प्रकरणबारे पार्टीको निर्णय एमाले प्रवक्ताको हैसियतमा प्रदीप ज्ञवालीले जारी गरेका थिए । जबकि १० बुँदेश सहमतीअनुसार एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराई हुन्। र, उनैले उक्त निर्णय जारी गर्नुपर्दथ्यौ । तर, त्यसो भएन ।पार्टी २ जेठकै अवस्थामा फर्किए पनि बिहीबार जारी निर्णयपछि एमालेभित्र फेरि विवाद सिर्जना भएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार