होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • मनोरञ्जन
  • आमा बनिन् अभिनेत्री गरिमा
मनोरञ्जन

आमा बनिन् अभिनेत्री गरिमा

  • नागरिक रैबार
[sharethis-inline-buttons]
आमा बनिन् अभिनेत्री गरिमा

नेपाली फिल्म क्षेत्रको एक समयकी चर्चित अभिनेत्री गरिमा पन्त आमा बनेकी छन् । उनले छोरीलाई जन्म दिएकी हुन् । उनको छोरीको नाम प्रिषा राखिएको छ ।

आफु आमा बनेको उनले सामाजिक संजाल मार्फत जानकारी दिएकी छन् । उनले श्रीमान्को साथ बच्चासँगै रहेको एक तस्बिर पोष्ट गर्दै सामाजिक संजालमा लेखेकी छन् ‘तिम्रो आगमनले हामी धन्य अनि भरिपूर्ण भएका छौं । छोरी प्रिषा, मितिलाई यो सुन्दर धर्तीमा स्वागत ।’

आमा बनेकी गरिमालाई सामाजिक संजालमा थुप्रैले बधाई दिएका छन् ।हाल अमेरिकामा बस्दै आएकी गरिमाले आफू गर्भवती भएको खबर पनि सामाजिक सञ्जालमार्फत केही अगाडि सार्वजनिक गरेकी थिइन् ।उनले बेल्जियमका नेपाली व्यवसायी हरि शर्मा थपलियासँग विवाह गरेकी थिइन् । केही बर्षको प्रेमलाई उनले विवाहमा परिणत गरेकी थिइन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै