होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर १७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • फेरि घट्यो सुनको मूल्य
समाचार

फेरि घट्यो सुनको मूल्य

  • नागरिक रैबार
फेरि घट्यो सुनको मूल्य

काठमाडौं: नेपाली बजारमा बिहीबार सुनको मूल्य २०० रुपैयाँले घटेको छ। यस्तै चाँदीको १० रुपैयाँले महँगिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका गत बुधबार बजारमा प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार २०० रुपैयाँले सस्तिँदै ८९ हजार ८०० रुपैयाँ कायम भएको हो।

यस्तै, यता चाँदी गत बुधबारको मूल्यमा १० रुपैयाँले बृद्धि हुँदै आज एक हजार २०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार