होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख ४, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने
Breaking News

प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने

  • नागरिक रैबार
प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने

काठमाडौं , १९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएका छन् ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गरेको जानकारी दिएका हुन् ।

एक मन्त्रीका अनुसार वैशाख २७ गते विश्वासको मत लिने तयारी छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार