होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, असार २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ओलीको नेतृत्वमा अध्यक्षमण्डल गठन, भीम रावल अटाएनन्
समाचार

ओलीको नेतृत्वमा अध्यक्षमण्डल गठन, भीम रावल अटाएनन्

  • नागरिक रैबार
ओलीको नेतृत्वमा अध्यक्षमण्डल गठन, भीम रावल अटाएनन्

धनगढीः नेकपा एमाले विधान महाधिवेशनमा अध्यक्षमण्डल गठन भएको छ। विधान महाधिवेशनको अध्यक्ष मण्डलको अध्यक्षमा केपी शर्मा ओली, उपाध्यक्ष युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य रहेका छन्।

यस्तै, स्थायी कमिटी सदस्यहरू रामबहादुर थापा बादल, सुवास नेम्वाङ, सत्यनारायण मण्डल, छविलाल सम्मिलित अध्यक्ष मण्डल गठन गरिएको छ। तर, एमाले उपाध्यक्ष भीम रावल भने अध्यक्ष मण्डलमा परेका छैनन्। अध्यक्षमण्डलमा रावलबाहेकका दुई उपाध्यक्ष ज्ञवाली र शाक्य भने परेका छन्।

तीन दिनसम्म चल्ने महाधिवेशनमा देशभरबाट करिब ६ हजार प्रतिनिधि सहभागी छन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै