होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • आज साउन १५, खीर खाने दिन
देश/प्रदेश

आज साउन १५, खीर खाने दिन

  • नागरिक रैबार
आज साउन १५, खीर खाने दिन

आज साउन १५ अर्थात् खीर खाने दिन। सुदूरपश्चिममा पनि यो दिनलाई विशेष पर्वका रुपमा लिने गरिन्छ। आजको दिन चामल, दूध, नरिवल, छोकडा, मरिच चिनी लगायतका अन्य चिजहरु हालेर खीर बनाउने चलन छ। खीर उच्च क्यालोरी भएको खाना हो।

साउनमा खीर खानुकोे वैज्ञानिक महत्व पनि रहेको डाक्टरहरु बताउँछन्। डाक्टरहरुका अनुसार गर्मीको समयमा शरीरमा दाद, खटिरा, र लुतोजस्ता रोगले आक्रमण गर्ने हुनाले रोग प्रतिरोधात्मक शक्ति बढाउनका लागि खीर खानु उपयुक्त हुन्छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार