होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सातै वटा प्रदेशको मौसम पूर्वानुमानः कतै वर्षा, कतै हिमपात
देश/प्रदेश

सातै वटा प्रदेशको मौसम पूर्वानुमानः कतै वर्षा, कतै हिमपात

  • नागरिक रैबार
सातै वटा प्रदेशको मौसम पूर्वानुमानः कतै वर्षा, कतै हिमपात

मौसम पूर्वानुमान महाशाखाले प्रादेशिक साप्ताहिक मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले शुक्रबारदेखि बिहीबारसम्म सातै वटा प्रदेशको मौसमको पूर्वानुमान जारी गरेको हो ।महाशाखाले साताको शनिबार, आइतबार र बिहीबार हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको जानकारी दिएको छ ।

यसैगरी, महाशाखाले शनिबार, आइतबार र बिहीबार पहाडी र तराईका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको बताएको छ । पूवानुमानका अनुसार देशका अधिकांश भूभागमा न्यूनतम तापक्रम र अधिकतम तापक्रम हल्का बढ्ने सम्भावना रहेको छ ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार