होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार २३, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण
समाचार

उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण

  • नागरिक रैबार
उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण

काठमाडौं : उद्योगीपति एवंम् सांसद विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ।उनले शुक्रबार आफ्नो ट्विट गर्दै आफूलाई कोरोना पुष्टि भएको उल्लेख गरेका छन्। तर उनले आफूमा कुनै लक्षण नभएपनि आईसोलेसनमै बसिरहेको बताउँदै चिकित्सकको सल्लाहमा रहेको जनाएका छन्।उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई पीसीआर परीक्षण गराउन समेत अनुरोध गरेका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार