होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन १७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भारतीय विदेश सचिवले भने : नेपाल आउँदा म निकै खुशी छु
समाचार

भारतीय विदेश सचिवले भने : नेपाल आउँदा म निकै खुशी छु

  • नागरिक रैबार
भारतीय विदेश सचिवले भने : नेपाल आउँदा म निकै खुशी छु

काठमाडौं, ११ मंसिर । भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला दुई दिने नेपाल भ्रमणको लागि आज काठमाडौं आईपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका परराष्ट्र सचिव डा. भरतराज पौडेलले स्वागत गरेका थिए । विदेश सचिव श्रृंगलाले भने,‘नेपालमा आउँदा म निकै खुशी छु । रमाईलो लागेको छ । म पहिलापनि काठमाडौं आएको छु । तर, फरेन सेक्रेटरीको रुपमा पहिलोपटक आज आएको हुँ । भारत र नेपाल निकटतम मित्र हुन । मेरो निकै मिटिङ हुन्छ आज । नेपाल र भारतबीचको सम्बन्ध कसरी मजबुद बनाउने भन्नेबारे ती मिटिङमा कुराकानी हुन्छन् ।’

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि