होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • ब्राजिलका राष्ट्रपति बोलसोनारो कोरोना संक्रमणबाट मुक्त
देश/प्रदेश

ब्राजिलका राष्ट्रपति बोलसोनारो कोरोना संक्रमणबाट मुक्त

  • नागरिक रैबार
ब्राजिलका राष्ट्रपति बोलसोनारो कोरोना संक्रमणबाट मुक्त

काठमाडौँ – ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले कोरोना संक्रमणमुक्त भएका छन् ।पछिल्लो परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै उनी संक्रमणमुक्त भएका हुन् । उनले ट्वीट गर्दै आफ्नो रिपोर्ट नेगेटिभ आएको बताएका हुन्। यसअघि उनमा दुई पटकसम्म कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो।

बोलसोनारोले कोरोना भाइरसलाई सामान्य फ्लू भन्दै आएका छन्। विश्वमा अमेरिकापछि ब्राजिलमा सबैभन्दा धेरै कोरोना संक्रमित छन्। ब्राजिलमा हालसम्म २३ लाखभन्दा बढी संक्रमित छन् भने ८६ हजार भन्दा धेरैको मृत्यु भएको छ।

Image

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार