होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • प्रदेश ७
  • बाजुरा जिल्ला सुरक्षा समितिको बैठकले गर्यो १० निर्णय
प्रदेश ७

बाजुरा जिल्ला सुरक्षा समितिको बैठकले गर्यो १० निर्णय

  • नागरिक रैबार
बाजुरा जिल्ला सुरक्षा समितिको बैठकले गर्यो १० निर्णय

नागरिक रैबार/चैत ११ बाजुरा। बाजुरा जिल्लामा पनि कोरोना भाईरस (कोडिभ–१९) को संक्रमण भित्रिन नदिनका लागि सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेको अध्यक्षताका जिल्ला सुरक्षा समिति १० निर्णय गरेको छ ।

No photo description available.


मंगलबार विहान बसेको सुरक्षा समितिको बैठकले आजबाट १८ गते विहान ६ बजेसम्मका लागि कोरोना भाइरस (कोडिभ–१९) को सम्भावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि संक्रात्मक रोग ऐन २०२० को दफा २ अनुसार १० वटा निर्णय सार्वजनिक गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै