होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ २५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री को जन्मदिन शुभकामना भन्दा बढी आलोचना
समाचार

प्रधानमन्त्री को जन्मदिन शुभकामना भन्दा बढी आलोचना

  • नागरिक रैबार
प्रधानमन्त्री को जन्मदिन शुभकामना भन्दा बढी आलोचना

प्रधानमन्त्री केपि शर्मा ओलिको जन्मदिनको अवसरमा शुभकामना सुबेच्छा भन्दा बढी आलोचना भएको पाइएको छ।

जन्मथलो तेह्रथुममा आईतवार आफ्नो ६९ औ जन्मदिन मनाउने क्रममा प्रधानमन्त्री ओलिले नेपालको नक्साको आकारमा बनाइएको केक नै काटे पछि सामाजिक संजालमा यसको व्यापक बिरोध एंब आलोचना भएको पाइएको छ।

२००८ साल फागुन ११ गते तेह्रथुम जिल्लाको साबिक इवा गाबिसको सल्ले, हाल आठराई गाउपालिका ४ मा जन्मिएका ओलिले पहिलो पटक जन्मथलोमै पुगेर आफ्नो जन्मोत्सव मनाएका हुन ।

विज्ञापन

श्रीमती राधिका सहित पुगेका ओलिले आफैले नेपालको नक्सा आकारको केक काटी श्रीमती राधिका एंब अन्यलाई खुवाएका थिए।

अध्यपी जन्मदिनको अवसरमा एक हजार बिध्यार्थीहरुलाई शैक्षिक सामाग्री, एक सय बढि जेष्ठ नागरिकलाई लत्ता कपडा तथा सम्मान समेत गरिएको भएपनि नेपालको नक्सा आकारित केकनै काटिनु र केक ढुवानिका लागि हेलिकप्टर पर्योग गरिनु प्रति विभिन्न सामाजिक संजालहरुमा व्यापक बिरोध एंब आलोचना र असन्तुष्टि बढेको पाईएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार