होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन १०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • त्रिवेणीमा अबैध मदिरा बरामत गरि नस्ट गरियो
समाचार

त्रिवेणीमा अबैध मदिरा बरामत गरि नस्ट गरियो

  • नागरिक रैबार
त्रिवेणीमा अबैध मदिरा बरामत गरि नस्ट गरियो

चक्र बहादुर अएडी/बाजुरा ७ असोज। बाजुरा त्रिवेणी नगरपालिकामा वडा नम्वर ८ मा पैमा प्रहरी चौकीले लुकाई छिपाई ल्याईरहेको अबैध बदिरा बरामत गरि नस्ट गरेको छ ।

त्रिवेणी नगरपालिका ९ मा रहेको बडिमालिका प्रहरी चौकी पैमा बाट खटिएको प्रहरी हवल्दार भिमसिंह धामिको कमाण्डमा खटिएको टोलिले विशेस सुचनाको आधारमा बाम्का बजार बाट लैजादै गरेको अबैध मदिरा मगलबार राति करिव १२ बजे सु.प्र.प ००१ ज १२४५ नम्बरको जिपमा चेक जाच गर्दा जिप भित्र लुकाई छिपाई ल्याएको अबैध मदिरा ओरेन्ज नामको ७० पेटी मदिरा बरामद गरि नस्ट गरिएको को बडिमालिका प्रहरी चौकीका प्रहरी हवल्दार भिमसिंह धामिले जानकारी दिए ।

बरामत गरीएको मदिरा त्रिवेणी नगरपालिका वडा नम्वर ८ भानासिलाका ब्यापारी जिवन साउदको नाममा आकाएको बुझिएको प्रहरीले जनाएको छ । बरामत गरिएको अबैध मदिरा निषेधित क्षेत्र त्रिवेणी नगरपालिका ८ भानासिला लिनको लागि ल्याईएको प्रहरीले बताएको छ । त्रिवेणी नगरपालिकामा मदिरा बिक्रि बितरण गर्ने अनुति नै नभएकोले सम्बन्धित वडाका जनप्रतिनिधि वडा नम्वर ८ का वडा अध्यक्ष भिमबहादुर थापाको रोहवरमा नागरिक अगुवा प्रहरीले नस्ट गरेको छ ।

विज्ञापन

चेक जाचका क्रमा बिल जिवन साँउदको नाममा काटीएको तर आदि मदिरा अरुको पनि हुन सक्ने प्रहरीले बताएको छ । पछिल्लो समय लकडाउनमा बाजुरा जिल्लाका मदिरा निशेधित स्थानिय तहहरुमा अबैध मदिरा ओसार पसार धेरै भईरहेको सुचनाको आधारमा चेकजाच गर्दा फेला परेको बताईएको छ । यो भन्दा अगाढी पनि त्रिवेणीमा का अन्य ठाउँमा पनि चेक जाँच गरि मदिरा नस्ट गर्दै आईरहेको बताएको छ । मदिरा त्रिवेणी नगरपालिका वडा नम्वर ८ को बेडुपानि मा बरामद गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ५ दिन अगाडि

भर्खरै