होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • नेपाली कांग्रेस गौमुल गाउँँ कार्यसमितीले गाउँपालिकालाई ज्ञापनपत्र बुझायाेे
देश/प्रदेश

नेपाली कांग्रेस गौमुल गाउँँ कार्यसमितीले गाउँपालिकालाई ज्ञापनपत्र बुझायाेे

 गाउँपालिकाले एकरुपता नगरेको नेपाली कांग्रेस गाँउ कार्यसमितीको आरोप

  • नागरिक रैबार
नेपाली कांग्रेस गौमुल गाउँँ कार्यसमितीले गाउँपालिकालाई ज्ञापनपत्र बुझायाेे

रामबहादुर विक/ बाजुरा ९ असार ।
नेपाली कांग्रेस गौमुल गाउकार्य समितले गाँउपालिकालाइ आज ज्ञापन पत्र बुझाएको छ । अहिलेको विश्वव्यापी माहामारिको रुपमा फैलिरहेको कोरना भाइरसले आक्रान्त बनाइरहेका वेला गौमुल गाँउपालिकाले वितरण गरेको राहतमा एकरुपता नभएकोमा नेपाली कांग्रेस गाँउकार्य समितीले आपती जनाएको छ ।
नेपाल सकारको निती अनुशार राहत वितरण गरिव , एकल महिला , ज्यालामजदुरी गरिखानेलाई वितरण गर्ने भनिएता पनी र्गौमुल गाँउपालिकाले आफ्नो नातेदार र आफ्नो निकटका नागरिकलाई राहत वितरण गरिएको नेपाली कांग्रेस गाँउकार्य समितीका उपसभापती देव बहादुर रोकायाले बताउनु भएको छ ।
गाँउपालिकाले जनताको स्वास्थ्य सुरक्षाको व्यवास्था गर्दै एउटै क्वारेन्टाइनको एउटा कोठामा ६० जना भन्दा माथी राखिएको अध्यक्ष रोकायाले बताउनु भयो । गाँउपालिकामा जहिले पनी कर्मचारी नियुतmी गर्दा आफु निकटका व्यतmीहरुलाई मात्र नियुतmी गर्ने गरेको नेपालि कांगे्रस गौमुल गाँउकार्य समितीका उपसभापती देव बहादुर रोकायाद्धारा हस्ताक्षेरित विज्ञप्तिमा भनिएको छ ।
नेपाली कांग्रेस गाँउकार्यसमिती गौमुलले भारतबाट आएर क्वारेन्टिनमा बसिरहेका नागरिकलाई गाँउपालिकाले बरोजगारिमा रहेका नागरिकलाई रोजगारि दिएर आत्मनिर्भर बनाउनु पर्ने , सोही गाँउपालिकाका स्थानियको इजाजत पत्र भएका नागरिहलाई जडिबुटि संकलन गरि व्यवसाय संचालन गर्र्न दिनु पर्ने लगाएतका माग राखी ज्ञापन पत्र गाँउपालिकालाई बुझाएको हो ।
उतm ज्ञापनपत्र बुझाँउन नेपालि कांगे्रस गौमुल गाँउकार्य समितीका उपसभापती देव बहादुर रोकाया , नेपाली कांगे्रस गौमुल गाँउकार्य समितीका सचिव टेक बहादुर रोकाया , सदस्य अर्जुन रोकाया, नेपाल तरुणदलका जिल्ला कार्यसमितका सचिव हिरेन्द्र रोकाया , लगाएत नेपाली कांग्रेसमा आस्थावान नेता तथा कार्यकर्ताको सहभागिता रहेका थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार