होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठक सुरु
देश/प्रदेश

प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठक सुरु

  • नागरिक रैबार
प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठक सुरु

प्रचण्ड–माधव नेपाल समूहले बोलाएको नेकपाको समानान्तर केन्द्रीय समिति बैठक सुरु भएको छ । राजधानीको कार्की ब्याङ्केटमा बैठक सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा रहेका कार्यकारी अध्यक्ष प्रचण्डसहित शीर्ष नेताका साथै केन्द्रीय सदस्यहरुको सहभागिता रहेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्नेसम्बन्धी प्रस्ताव पेश हुनेछ । बैठकअघि ओली इतर समूहको स्थायी समिति बैठक समेत बसेको थियो । आजै ओली समूहको केन्द्रीय समिति बैठक पनि बसेको थियो ।

विज्ञापन

सो बैठकले केन्द्रीय समिति विस्तार गर्नेसहितका विभिन्न निर्णय गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार