होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बाजुरामा एमालेले संसद् पुनर्स्थापनाको माग गर्दै जिल्ला स्तरीय जनप्रर्दशन कार्यक्रमकाे आयाेजना गरेकाे छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन हिंसात्मक बनेपछि एमालेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पद त्याग्न बाध्य भएका थिए । एमालेले संसद विघटन असंवैधानिक भन्दै प्रतिनिधि सभा पुनर्स्थापनाको आवाज उठाउँदै आएको छ । पार्टीकाे केन्द्रीय सर्कुलर अनुसार आज बाजुरा […]
काठमाडौँ । हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छभने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली […]
काठमाडौँ — केही दिनअघिको अविरल वर्षा र त्यसले निम्त्याएको पहिरोको त्रासबीच घटस्थापनादेखि बुधबार बिहानसम्म ५ लाखभन्दा बढी यात्रु उपत्यकाबाट दसैंका लागि बाहिरिएका छन् । घटस्थापनादेखि दैनिक करिब १ लाख यात्रु बाहिरिरहेका बेला सोमबार र मंगलबार भने नारायणगढ–बुटवल सडकको दाउन्ने खण्डमा सडक भासिएपछि सहजै यात्रु बस उपत्यका भित्रन पाएनन् । यसले गर्दा बाहिरिने यात्रुको संख्या केही कम भएको […]
काठमाडौं– राप्रपाका नेता ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयभित्रै हातपात भएको छ । पार्टी कार्यालय धुम्वाराहीमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहदा श्रेष्ठमाथि आक्रमण भएको हो । बैठक कक्ष बाहिरबाट बाहिरिदा एक समूहले श्रेष्ठमाथि एकाएक आक्रमण भएको थियो । केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा श्रेष्ठ राखेको धारणाका कारण आक्रमण भएको नेताहरुले जनाएका छन् । श्रेष्ठमाथि आक्रमण भएपनि पार्टी […]
४ साउन, काठमाडौं । राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्दैछ । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले बिहीबारको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका छन् । जहाँ अनुचित लेनदेन (मिटरब्याज) मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक अगाडि बढाउने विषय समावेश छैन । ‘मिटरब्याजसम्बन्धी विधेयकका हकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले गृहमन्त्री नारायणकाजी […]
cipf-es.org
फेसबुक प्रतिक्रियाहरु