होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • अछाममा र्‍यापिड टेस्टमा २० वर्षीया युवतीमा कोरोनो पोजेटिभ
देश/प्रदेश

अछाममा र्‍यापिड टेस्टमा २० वर्षीया युवतीमा कोरोनो पोजेटिभ

  • नागरिक रैबार
अछाममा र्‍यापिड टेस्टमा २० वर्षीया युवतीमा कोरोनो पोजेटिभ

अछाम : अछाममा र्‍यापिड टेस्ट गर्दा २० वर्षीया युवतीमा कोरोना पोजेटिभ देखिएको छ। जिल्लाको वान्नीगढी जयगढ गाँउपालिका वडा नम्बर ३ मा २० वर्षीया युवतीको आरडीटी परीक्षण गर्दा पोजिटिभ देखिएको स्वास्थ्य कार्यालयका क्षयकुष्ठ निरिक्षक देवदत्त जोशीले जानकारी दिए।

आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि धनगढी पठाईएको जोशीले बताए। ती युवती डडेल्धुराबाट अछाम फर्किएको भनिएपनि यकिन हुन नसकेको तर यसअघि क्वारेन्टाईनमा बसिरहेको बुझिएको जोशीले बताए।

युवतीसँगै बसेका अन्य पाँचजनाको आरडीटी रिर्पोट भने नेगेटिभ आएको छ। अहिले उनलाई बयलपाटा अस्पतालको आईसोलेसन वार्डमा राखिएको छ। दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार