होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बाजुराबाट धनगढीका लागि छुटेको बस दुर्घटना
देश/प्रदेश

बाजुराबाट धनगढीका लागि छुटेको बस दुर्घटना

  • नागरिक रैबार
बाजुराबाट धनगढीका लागि छुटेको बस दुर्घटना

बाजुराबाट धनगढीका लागि छुटेको बस दुर्घटनामा परेको छ।

बाजुरादेखि धनगढी जादै गरेको जय मालिका यातायात प्रालीको बा ३ख४४१० नम्बरको बस अछामको चौरपाटी गाउँपालिकाको मार्कुमा दुर्घटना हुँदा चालक सहित तीन जना घाईते भएको प्रहरीले जनाएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले दुर्घटनामा चालक श्याम राना सहित बसमा सवार तीन जना घाईते भएको जानकारी दिए।

विज्ञापन

बसमा अन्य यात्रु भने सवार नरहेको बताउँदै उनले घाईते तीन जनाको अवस्था पनि खतरामुक्त रहेको जनाए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार