होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • मिनीट्रक र मोटरसाइकल ठोकिँदा बाबुछोराको मृत्यु
देश/प्रदेश

मिनीट्रक र मोटरसाइकल ठोकिँदा बाबुछोराको मृत्यु

  • नागरिक रैबार
मिनीट्रक र मोटरसाइकल ठोकिँदा बाबुछोराको मृत्यु

काभ्रेपलाञ्चोक । जिल्लाको बनेपा नगरपालिका–१३ स्थित भैँसेपाटीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।आइतबार बिहान ६ बजे मिनी ट्रक र मोटरसाइकल एकआसपासमा ठोकिँदा मोटरसाइकल चालक उदयपुरको रौतमाई गाउँपालिका–४ का मिन बहादुर श्रेष्ठ र उनका छोरा सुबिन श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमल्सिनाले बताए । मोटरसाइकलमा सवार सुनिता श्रेष्ठको अवस्था भने मध्यम रहेको प्रमुख तिमल्सिनाले जानकारी दिए ।

बनेपाबाट साँगातर्फ जाँदै गरेको बा ५ ख २३९० नम्बरको मिनी ट्रक र बनेपा तर्फ आउँदै गरेको बा ५७ प ७२८ नम्बरको मोटरसाइल आपसमा ठोक्किएका थिए । दुर्घटना लगत्तै पुगेको प्रहरीले घाइतेलाई शीर मेमोरियल अस्पताल पुर्याएको थियो ।

मिनी ट्रक चालक रामेछाप खाँडादेवि गाउँपालिकाका लक्ष्मिनारायण श्रेष्ठ र ललितपुर बस्ने गाडीसाउ गंगा तिमिल्सिनालाई प्रहरीले निन्त्रणमा लिएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार