होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • त्रिवेणीका विद्यालयहरुमा आज देखि पठन पाठन संचालन
समाज

त्रिवेणीका विद्यालयहरुमा आज देखि पठन पाठन संचालन

  • नागरिक रैबार
त्रिवेणीका विद्यालयहरुमा आज देखि पठन पाठन संचालन

चक्रबहादुर अयडी, बाजुरा त्रिवेणी नगरपालिकाका विद्यालयहरुमा आज देखि पठन पाठन सुरुगरिएका छन । विश्व व्यापि महामारिका रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ ले गर्दा गरिएको लकडाउनले लगभग ५ महिना सम्म बन्द भएका शैक्षिक संथाहरु आज बाट संचालन गरिएको रत्न माध्यामिक विद्यालयका प्रधाना ध्यापक हर्क बहादुर बुढाले जानकारि दिए ।

आजबाट त्रिवेणी नगरपालिका वडा नम्वर ९ मा रहेको श्री रत्न माध्यामिक विद्यालयमा पठन पाठन संचालन गरिएको छ । लामो समयदेखि विद्यार्थिहरुमा पर्न गएको शैक्षिक प्रभाव लाई मध्यनजर गर्दै विद्यालय संचालन गरिएको रत्नमाध्यामिक विद्यालयका शिक्षक राम बहादुर अयडी ले बताए ।

कक्षा संचालन विहान १० बजेदेखि ४ बजेसम्म प्रत्येक गाउँका विध्यार्थिहरु लाई अलग अलग समयमा बोलाएर विद्यालय सिकाई सहजिकरण योजाना बनाएर कक्षा संचालन गरिएको विद्यालयले जानकारि दिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार