होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • माटोको ढिस्कोमा पुरीएर ३ जना बालक घाइते
Breaking News

माटोको ढिस्कोमा पुरीएर ३ जना बालक घाइते

  • नागरिक रैबार
[sharethis-inline-buttons]
माटोको ढिस्कोमा पुरीएर ३ जना बालक घाइते
साँकेतिक तस्वीर

नागरिक रैबार/बाजुरा ९ बैशाख। जिल्लाको बडीमालिका नगरपालिका वडा न ३ घोगाली गाउँका तिन जना बालबालिका माटोको ढिस्कोमा पुरीएर घाईते भएका छन् ।

घाईते हुने सोही वडाका टेक खड्काका १४ बर्षिया छोरा रबिन्द्र खड्का र ११ बर्षका बिराज खड्का त्यसै गरी कर्ण खड्काका ११ बर्षिया देबेन्द्र खड्का रहेका छन्। घाइते भएका बालबालिकाहरुलाई जिल्ला अस्पताल पुर्याइएको भए पनी उनिहरु तिन जना मध्य एक जनाको अबस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

गम्भीर घाइते बालकलाई जिल्ला अस्पतालमा उपचार हुन नसकी रिफर गरिएको छ । ११ बर्षिय बिराज खड्का भने ब्यहोस अबस्थामा रहेको प्रहरीले जनाएको छ । माटोमा पुरीएको भन्ने खवर पछि स्थानीयले माटोबाट निकालेर जिल्ला अस्पताल बाजुरामा ल्याएका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै