होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चट्याङ लागेर त्रिवेणीमा आमा-छोरी घाईते
समाचार

चट्याङ लागेर त्रिवेणीमा आमा-छोरी घाईते

  • नागरिक रैबार
चट्याङ लागेर त्रिवेणीमा आमा-छोरी घाईते
साँकेतिक तस्वीर

नागरिक रैबार/बाजुरा ९ फागुन।शुक्रबार दिउसो चट्याङ लागेर एकै घरका आमा छोरी घाईते भएकी छन् । दिउँसोको समयमा झरीसँगै परेको चट्याङ लागेर त्रिवेणी नगरपालिका ९ कि सन्जा भण्डारी साउँद र उनकी ६ वर्षिया छोरी आकृति साउँद घाईते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए ।

पानी परेको समयमा घरमै बसेका बेला चट्याङ पर्दा आमा छोरी र उनको घरमा भएका १५ वटा कुखुराका चल्लाहरु समेत मरेको डिएसपी भट्टराईले जानकारी दिएका छन् । चट्याङ लागेर घाइते भएकि आमाछोरी दुवैलाई उपचारका लागि बयालपाटा अस्पताल लगिएकोे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार