होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख ३०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • टिकटक बनाउँदा पुलबाट खसेपछि…(भिडिओसहित)
समाचार

टिकटक बनाउँदा पुलबाट खसेपछि…(भिडिओसहित)

  • नागरिक रैबार
टिकटक बनाउँदा पुलबाट खसेपछि…(भिडिओसहित)

धनगढी: दाङमा टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट लडेर एक जना गम्भीर घाइते भएका छन्।

शनिबार दिउँसो दाङको बबई गाउँपालिका–५ हापुरेस्थित पुरन्धारा छहरा नजिक रहेको झोलुङ्ग पुलमा टिकटक बनाउने क्रममा लडेर तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरी निवासी २४ वर्षीय रमेश थापा गम्भीर घाइते भएका हुन्।

गम्भीर घाइते थापाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकलमा रेफर गरिएको छ।

उनको अवस्था अझैं पनि गम्भीर रहेको बताइएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै