होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • धनगढीमा प्रधानमन्त्री ओलीको पक्ष र विपक्षमा प्रर्दशन
समाचार

धनगढीमा प्रधानमन्त्री ओलीको पक्ष र विपक्षमा प्रर्दशन

  • नागरिक रैबार
धनगढीमा प्रधानमन्त्री ओलीको पक्ष र विपक्षमा प्रर्दशन

धनगढीः सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्ष र विपक्षमा प्रर्दशन गरिएको छ।

आइतबार बिहान मन्त्रीपरिषद् बैठकले राष्ट्रपति समक्ष प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि धनगढीमा प्रधानमन्त्रीको पक्ष र विपक्षमा प्रर्दशन भइरहेको छ।

नेकपा निकट युवा संघले धनगढीमा राखेको भेलामा सहभागी हुन विभिन्न ठाउँबाट आएका युवाहरुले मोटरसाइकल ¥यालीसहित ओलीको पक्षमा नारा बाजी गर्दै प्रर्दशन गरेका हुन्।

विज्ञापन

यस्तै प्रचण्ड–नेपाल समूहका युवाहरुले प्रधानमन्त्रीको कदम राष्ट्रघाती भएको भन्दै प्रर्दशन गरेका हुन्।

धनगढी चौराहमा भेला भएका उनीहरुले ओली विरुद्ध नाराबाजी सहित प्रर्दशन गरिरहेका छन।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार