होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • बुढीगंगा नदिमा माछा मार्न जाँदा बगेका एक युवकको सकुशल उद्धार
बाजुरा बिशेष

बुढीगंगा नदिमा माछा मार्न जाँदा बगेका एक युवकको सकुशल उद्धार

  • नागरिक रैबार
बुढीगंगा नदिमा माछा मार्न जाँदा बगेका एक युवकको सकुशल उद्धार

राजेन्द्र बहादुर रोकाया/बाजुरा ४ भदाैै। अछाममा नदीमा माछा क्रममा बगेका युवकको सकुसल उद्धार गरीएको छ । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ७ सिडीकोट ककरसात ढोढरका २५ बर्षिया युवक युवक माछा मार्न बुढीगंगा नदिमा गएको समयमा चिप्लिएर बगेका थिए ।

२५ बर्षिया युवक नरेश कडायतलाई सकुसल उद्धार भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । बुढीगंगा नदीमा पानीको बहाव अत्याधिक भएपनि उनलाई सकुशल उद्धार गरीएको उनि संगै माछा मार्न खोलामा गएका लोकेन्द्र भाटले बताउनुभएको छ ।

उनि संगै माछा मार्न गएका लोकेन्द्र भाट र भानु रावलले युवकलाई सकुसल उद्धार गरेको घटना स्थलमा पुगेका इलाका प्रहरी कार्यालय साँफेबगरका प्रहरी प्रमुख नरपती भट्टले जानकारी दिनुभएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार