होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ १५, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २१ सय नाघ्यो
देश/प्रदेश

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २१ सय नाघ्यो

  • नागरिक रैबार
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २१ सय नाघ्यो

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट चीनमा मृत्यु हुनेको संख्या २ हजार १ सय १८ पुगेको छ ।कोरोना भाइरसका कारण बुधबार थप १ सय १४ जनाको मत्यु भएपछि मृतकको संख्या २ हजार १ सय १८ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीले जनाएका छन् ।

यसअघि गत मंगलबार एकै दिनमा महामारीबाट १ सय ३६ जनाको मृत्यु भएको थियो ।गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको राजधानी वुहान शहरबाट शुरु भएको यस भाइरसका कारण मृत्यु हुनेको संख्या बढे पनि संक्रमितको संख्यामा भने कमि आएको समाचार संस्था एपीले जनाएको छ ।

कोरोना भाइरसका कारण थप ३ सय ९४ जनालाई संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ७४ हजार ५ सय ७६ पुगेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार