होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज २, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • अनेरास्ववियुको बाजुरा संयोजकमा राजिव रोकाया चयन
राजनीति

अनेरास्ववियुको बाजुरा संयोजकमा राजिव रोकाया चयन

  • नागरिक रैबार
अनेरास्ववियुको बाजुरा संयोजकमा राजिव रोकाया चयन

नागरिक रैबार/बाजुरा ६ माघ। अखिले नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाजुरा जिल्लाको संयोजकमा राजिव रोकाया उप–संयोजकमा पारस बुढालाई जिम्मेवारी दिईएको छ ।

गत पौष २७ र २८ गते काठमाण्डौंमा सम्पन्न अनेरास्ववियुको एकताको पहिलो पूर्ण बैठकले दिएको कार्यदेश अनुसार बाजुरा जिल्लाको संयोजकमा रोकाया र उपसंयोजकमा बुढालाई जिम्मेवारी दिने निर्णय भएको थियो ।

अनेरास्ववियुको जिल्ला संयोजकमा चयन भएका रोकाया बाजुरा क्याम्पस बाजुराका तत्कालिन स्ववियु सचिव समेत हुन् । बाजुरा जिल्लाकाे भागमा अनेरास्ववियु परेतापनि तत्कालीन जिल्ला अध्यक्ष जंग विक केन्द्रीय अनुशासन आयाेगकाे केेन्द्रिय सदस्यमा मनाेनित भएपछि रोकायालाइ अनेरास्ववियुकाे जिल्ला संयाेजक हुने बाटो खुलेकाे हाे ।

विज्ञापन

No photo description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ६ दिन अगाडि