होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • त्रिवेणीमा करेन्ट लागरे एक महिला घाईते
समाचार

त्रिवेणीमा करेन्ट लागरे एक महिला घाईते

  • नागरिक रैबार
त्रिवेणीमा करेन्ट लागरे एक महिला घाईते
चक्र बहादुर अएडी-बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका मा करेन्ट लाग्दा एक महिला घाईते भएकि छन । त्रिवेणी नगरपालिका वडा नम्वर ९ मलालगाउ कि २८ बर्षिया शान्ति रावलको को मोवाईल चार्ज लगाउने क्रममा करेन्टलागेको उमेश विस्टले बताउनु भयो ।
अहिले उहाँको अछाममा रहेको बयालपाटामा उपचार भईरहेको छ । उहाँलाई हिजो राति नै बयालपाटा अस्पतालमा लिएको छ भने उहाँको अवस्था गम्भिर रहेको अहिले सम्मपनि होसमा नआएको जानकारि प्राप्त भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १८ घन्टा अगाडि

भर्खरै