होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन १, २०८२
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • गाउँपालिका अध्यक्षमाथि कुटपिट
पत्रपत्रिका

गाउँपालिका अध्यक्षमाथि कुटपिट

  • नागरिक रैबार
गाउँपालिका अध्यक्षमाथि कुटपिट

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य उपचारपछि अध्यक्ष रावल घर फर्किएका छन्। “ कार्यकक्षमा फोनमा कुराकानी गरिरहेको थिए। एक्कासी शर्मा प्रवेश गरेर लठ्ठीले प्रहार गरे। अहिले सामान्य उपचारपछि घर फर्किसकेँ। ” उनले भने। प्रमुख जिल्ला अधिकारी दुर्गा वञ्जाडेले शर्मालाई पक्राउ गरिएको जानकारी दिए। शर्माले संरक्षण गरिरहेको गिट्टी बालुवा अध्यक्ष सहितको समूहले लिइरहेको सुनेपछि सामान्य कुराकानी मात्र भएको बताए। उनले भने, “मैले अध्यक्षमाथि लठ्ठी प्रहार गरेकै छैन।”

यहाँको हिमा र तिला नदीको गिट्टी बालुवा उत्खनन गर्नकै लागि किन समिति गठन भयो र बालुवा गिट्टी कहाँ गइरहेको छ भन्ने विषयमा चासो बढेको छ। गाउँपालिकामा जथाभावी नदीजन्य वस्तु  उत्खनन भइरहेको छ। जिल्ला समन्वय समितिले अनुगमन गरिरहे पनि उत्खनन रोकिएको छ्रैन।  समस्या बढ्दै गएको छ। रासस

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै