होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • त्रिवेणीका कृषकलाई कृषि सामाग्री वितरण
समाचार

त्रिवेणीका कृषकलाई कृषि सामाग्री वितरण

  • नागरिक रैबार
त्रिवेणीका कृषकलाई कृषि सामाग्री वितरण

चक्र बहादुर अएडी/बाजुरा ४ असार । बाजरा त्रिवेणी नगरपालिका कृषि विकास शाखाबाट कृषकहरूलाई कृषि सामाग्री वितरण गरिएको छ ।

मकै बालिमा लाग्ने फौजिकिराको प्रकोप नेपालका अधिकांश क्षेत्रहरुमा देखिएको हुदा त्यो किराको प्रकोप त्रिवेणीमा पनि देखिएकोले किरालाई त्रियन्त्रण गर्न कृर्षहरुलाई कृर्षि सामाग्री वितरण गरिएको कृर्षि विकास शाखा त्रिवेणीले जनाकारि दिएको छ ।

विशेष गरि त्यो किर मकै बालिमा लाग्नेहुदा कृर्षि विकास शाखाका अनुसार अहिले त्रिवेणी नगरपालिका का वडा नम्वर ३ , ७ , ९ मा त्यसको प्रत्यक्ष असर देखिएकोले त्यो समस्या अन्य वडामा पनि न आवस भन्नका लागि पुर्व तयारि का साथ त्रिवेणीका सवै वडाहरुमा सामान वितरण गरिएको जनाएकाे छ ।

त्रिवेणी नगरपाकिामा रहेका जम्मा ६४ ओटा टोल विकास समितिका संयोजकलाई वितरण गरिएको छ । प्रत्येक टोल विकास समितिका संयोजकलाई एक स्प्रे मेसिन , एक वोतल इमामेक्टिन वेन्जुवयट १० बोतल कमाण्डो , एक ओटा बाल्टिन वितरण गरिएको त्रिवेणी नगरपालिका कृर्षि शाखा प्रमुख मान बहादुर रावलले जानकारि दिनु भएको छ ।

रावलका अनुसार ६४ ओटा टोल विकास समितिलाई ४ लाख ५० हजार बरावरको सामान खरिद गरि वितरण गरिएको बताएकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १७ घन्टा अगाडि

भर्खरै