होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन ५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा काेराेनाबाट मृतक बालिकाकी आमाकाे दाेस्राेपटक पनि पिसिआर रिपाेर्ट पाेजेटिभ
समाचार

बाजुरामा काेराेनाबाट मृतक बालिकाकी आमाकाे दाेस्राेपटक पनि पिसिआर रिपाेर्ट पाेजेटिभ

  • नागरिक रैबार
बाजुरामा काेराेनाबाट मृतक बालिकाकी आमाकाे दाेस्राेपटक पनि पिसिआर रिपाेर्ट पाेजेटिभ

नागरिक रैबार ।

बाजुरा ३२ जेठ । बाजुरा जिल्लामा करिव एक साता अगाडि बुढिगंगा नगरपालिका वडान १ की कोरोनाबाट मृत्यु भएकी बालिकाकी आमाको दोस्रो पटकको पिसिआर रिर्पोट पनी पोजेटिभ आएको छ । २३ वर्षीया आमा हाल जिल्ला अस्पताल बाजुराको आइसोलेशनमा रहेकी छन् । त्यसै गरी उनका श्रीमानको भने दोस्रो पटककाे आरडिटी रिर्पोट पनी निगेटिभ देखीएको जिल्ला अस्पताल बाजुराले जनाएको छ । सुदुरपश्चिम प्रयोगशालामा गरिएको परिक्षणमा मृतक छोरीकी आमाको रिर्पोट दोस्रो पटक पनी पोजेटिभ देखीएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र बिश्वकर्माले बताएका छन् ।
त्यसै गरी सोही नगरपालिका वडा न २ बर्ष १७ को आरडिटि पोजेटिभ देखीएको र पिसीआरका लागि स्वाव संकलन गरी धनगढी प्रयोग शाला पठाएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १0 घन्टा अगाडि

भर्खरै