होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कोरोना महामारीपछि पहिलो पटक मास्क लगाएर हिँडे डोनाल्ड ट्रम्प
समाचार

कोरोना महामारीपछि पहिलो पटक मास्क लगाएर हिँडे डोनाल्ड ट्रम्प

  • नागरिक रैबार
कोरोना महामारीपछि पहिलो पटक मास्क लगाएर हिँडे डोनाल्ड ट्रम्प

काठमाडौं, २८ असार । अमेरिककी राष्ट्रपति डोनाल्ड ट्रम्पकाे पहिलो पटक मास्क लगाएको तस्बीर सार्वजनिक भएको छ । उनले मास्क वाल्टर रिट नेशनल मिलिटरी मेडिकल सेन्टरमा घाइते सैनिक भेट्न जाँदा मास्क लगाएको बताइएको छ ।

कोरोना भाइरसको महामारीका कारण अमेरिका भयावह स्थितीमा पुग्दा पनि ट्रम्पले लकडाउन र मास् लगाउनुपर्ने आवाश्यकता नपर्ने व्रिफिङ गर्दै आएका थिए ।

कोरोना भाइरस महामारीयता अमेरिकी ट्रम्पले कहिल्यौ पनि मास्क नलगाएको उनी निकट स्रोतको भनाई छ । यद्यपि उनले आफू मास्क बिरोधि नभएको बताएका छन् ।

विज्ञापन

अस्पतालमा घाइते सैनिक भेट्न आउँदा मास्क लगाउनु आवाश्यक परेकाले लगाएको प्रतिकृया दिएका छन् । उनले मास्क लगाउनु ठूलो कुरा नभएको बताएका छन् । उनले स्थान विशेषले निश्चित ठाउँमा मात्रै मास्कको प्रयोग गर्ने बताएका छन् ।

यो पटक उनका सहयोगी कर्मचारीहरुले पनि मास्क लगाएर हिँडेको तस्बीर सार्वजनिक भएको छ । यसअघि उनका कर्मचारीहरुले पनि ट्रम्पलाई मास्क लगाउन धेरै अनुरोध गरेका थिए ।

तार ट्रम्पले कहिल्यै मास्क लगाएका थिएनन् । कोरोना महामारी पछि यो नै ट्रम्पले पहिलोपट मास्क लगाएको तस्बीर सार्वजनिक भएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार