होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • राष्ट्रपतिद्वारा एकैपटक ६ विधेयक प्रमाणीकरण
देश/प्रदेश

राष्ट्रपतिद्वारा एकैपटक ६ विधेयक प्रमाणीकरण

  • नागरिक रैबार
राष्ट्रपतिद्वारा एकैपटक ६ विधेयक प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले एकैपटक विभिन्न ६ वटा विधेयक प्रमाणीकरण गरेकी छिन् । भूमिसम्बन्धी (आठौं संसोधन) विधेयक, प्रहरी समायोजन विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसंचालन, सुपरिवेक्षण र समन्वय) विधेयक, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, औद्योगिक व्यवसाय विधेयक र राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण ) (पहिलो संसोधन) विधेयक प्रमाणीकरण गरेकी हुन् ।

संघीय संसदका दुवै सदनबाट पारित भएपछि राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाइन्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयक कानुनका रुपमा लागू हुन्छ ।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार