होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘हेर यो मुटुमा चिरा पर्‍या छ’ काे म्युजिक भिडियाे सार्वजनिक
समाचार

‘हेर यो मुटुमा चिरा पर्‍या छ’ काे म्युजिक भिडियाे सार्वजनिक

  • नागरिक रैबार
‘हेर यो मुटुमा चिरा पर्‍या छ’ काे म्युजिक भिडियाे सार्वजनिक

‘हेर यो मुटुमा चिरा पर्या छ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गायक बादल थापाको आवाज रहेको गीतकाे म्युजिक भिडियोमा सञ्चारकर्मी तथा कलाकार चिरञ्जवी सापकोटा, रोशनी कार्की र प्रेम पुरीको अभिनय रहेकाे छ।

गायक थापाकै शब्द तथा संगीतमा तयार भएको यो गीत निक्कै मार्मिक बनेको निर्माण पक्षले दाबी गरेको छ। आहा टिभी युट्युब च्यानलबाट आइतबार दिउँसो सार्वजनिक भएको गीतले केही समयभित्रै राम्रो प्रतिक्रिया प्राप्त गर्न सफल भएको छ। गीतको निर्देशन सृजन बरालले गरेका हुन्।

यो गीत यसअघि नै सार्वजनिक भएको भए पनि गीतको अफिसियल भिडियो भने तयार भएको थिएन। गीतको अफिसियल भिडियो आइतबार मात्र सार्वजनिक भएको हो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ दिन अगाडि

भर्खरै