होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
विज्ञापन
काठमाडौँ — ‘महिला चरित्र चित्रण बहुआयामिक किन देखिँदैन ? प्रमुख भूमिकामै देखिएकी अभिनेत्रीको अभिनय एउटै पर्दामा देखिएका अभिनेताको भन्दा फरक नदेखिनुको कारण के हो ? स्वर परिवर्तन गरेर विपिन कार्की ‘भस्मे डन’ बने, सौगात मल्ल ‘हाकु काले’ । के महिला कलाकार अभिनयमा विविधता देखाउन नसक्ने हुन् त ?’ स्वस्तिमा खड्कालाई लाग्छ, फरक भूमिकामा अभिनेत्रीलाई विश्वास […]
जातवार्ता पढ्दा र पुँजीवादी चुनावमा गुमनाम तरिकाले होमिएको मेरो समाज अध्ययन गर्दै गर्दा – लोकतान्त्रिक भनिने पार्टी र प्रचलित कम्युनिष्ट पार्टीमा दलितको हैसियत यति किन कम्जोर छ र यो हविगत हुँदैछ ? र, आज दलित समुदायबाट प्रतिनिधित्व गर्ने गोरख शार्कीले हिमाली गाउँपालिकाको अध्यक्ष पदका लागि स्वतन्त्र उमेदवारीको प्रचारमुलक ग्राफिक्स फोटो सामाजिक सञ्जालमा पोष्ट गरिरहँदा लेखेको […]
नागरिक रैबार मंसिर १७ बाजुरा । बाजुरा जिल्लाको हिमाली भेगतिर बसोबास गदै आएका जनजाति समुदायका मान्छेहरु चिसो छल्न बेसी झर्ने कुरा पुरानै हो । उनीहरु अधिकाँश पशुपालन व्यवसायमा संलग्न हुन्छन् । गर्मी मौसममा लेकतिर, जाडो मौसममा औल (वेसीतिर) बसाई सराई गरिहाल्छन् । प्रायः एकैठाउँमा स्थायी घर बनाई बस्ने कमै भेटिन्छन् । गाईबस्तु, घोडाखच्चर, भेडापाठासहित लेकवेसी […]
काठमाडौँ — बुटवलका मन्दिर, प्रहरी चौकीको प्रतिक्षालय, ट्राफिक चोक, चौराह । कुनै बेला यतै भेटिन्थिन् उनी । १५ वर्षकै उमेरमा जीवनका तीता भोगाइले उनलाई सडकमा पुर्यायो । आकाशलाई छानो जमिनलाई ओछ्यान बनाएर बुटवलका गल्ली र चोकहरुमा उनले तीन महिना बिताइन् । सानो उमेरमै सडकको जिन्दगी भोगेकी उनी हुन् सपना रोका मगर । दिनभर टोलाइरहन्थिन् सपना […]
‘छुवाछुत कहाँ छ र ? अब त हटिसक्यो ! भए पनि गाउँघरतिर होला ।’ मेरा अधिकांश गैरदलित साथीहरूले भन्ने वाक्य हुन् यी । दुई-चारजनाले दलितसँगै बसेर खाँदैमा छुवाछुत हट्ने भए आज यसरी लेख्नुपर्ने थिएन । जबदेखि बुझ्ने भएँ, त्यसवेलादेखि अहिलेसम्म पनि मलाई जातीय विभेदले पछ्याउन छाडेको छैन । गाउँबाट सदरमुकाम पुगेँ, सदरमुकामबाट राजधानी पसेँ, जहाँ पुगे पनि मलाई विभेदले पछ्याउन छाडेन । पाइला-पाइलामा […]
फेसबुक प्रतिक्रियाहरु