होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । पत्रकारले लाइसेन्स दिनु नपर्ने व्यवस्था गर्दै ‘नेपाल मिडिया काउन्सिल विधेयक २०७६’ राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ । बिहीबारको राष्ट्रियसभा बैठकले पत्रकारले परीक्षा दिनु नपर्ने व्यवस्था गर्दै नेपाल मिडिया काउन्सिल विधेयक २०७६ संशोधन सहित सर्वसम्मतिबाट पारित गरेको हो । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट प्रस्ताव भएको पत्रकारहरुले लाइसेन्स लिनुपर्ने व्यवस्था हटाउन माग गर्दै राष्ट्रियसभामा सांसद […]
चीनका विभिन्न सहरमा अहिले कोरोनाको नयाँ रहस्यमय भाइरसको संक्रमण फैलिएको छ। चीनको वुहान‚ बेइजिङ र सेन्जेन शहरमा यो नयाँ रहस्मय भइरस पाइएको छ। यो भाइरसबाट चीनमा २ सयको हाराहारीमा संक्रमित फेला परेका छन्। अहिलेसम्म यो भाइरस श्वासप्रश्वासको मध्यमबाट सरेका कारणबाट तीन जनाको मृत्यु पनि भइसकेको जनाइएको छ। ब्रिटेनका एक विशेषज्ञका अनुसार चीनले बताएको भन्दा धेरै […]
काठमाडौं । पुरुषको सन्दर्भमा वी’र्य स्खलन हुने हाराहारीमा उसले च’रमसुख प्राप्त गर्छ, तर महिलाको सन्दर्भमा उनले यौ’न च’रमसुख प्राप्त नगरे पनि ग’र्भ रहन सक्छ। तपाईंले पत्रमा रगत आएको कुरा गर्नुभएको छ। यदि त्यो पहिलो यौ’नसम्पर्क थियो भने यो’निच्छद च्यातिएर रगत आएको हुन सक्छ। महिनावारीमा पनि रगत आउने भएकाले त्यस्तो बेला परेको हो-होइन, पक्का हुनुहोस्। कन्डम […]
२३ माघ, काठमाडौं । सरकारले निजी खेत, खला तथा बारीमा आउने जंगली बँदेल मार्न कृषकलाई अनुमति दिएको छ । जंगली वन्यजन्तुलाई चालु आर्थिक वर्ष २०७६/७७ भर ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा गरी त्यस्ता जंगली बँदेलले निजी खेत, खला र बारीमा पसी बालिनालीमा क्षति गरे मार्नसमेत सकिने गरी नियम बनाइएको छ । वन तथा वातावरण मन्त्रालयका अनुसार […]
कैलाली । जिल्ला अदालत कैलालीले सामुहिक वलात्कारपछि हत्या प्रकरणमा दोषी देखिएकाहरुलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश कृष्णप्रसाद नेपालको इजलासले बुधबार यस्तो फैसला सुनाएको हो । कैलाली गौरीगङ्गा नगरपालिका–११ की २१ वर्षीया माया विकको बलात्कारपछि हत्या गरिएको थियो । २०७५ साल असार १२ गते घरबाट कार्यालय हिँडेकी विकको शव असार १५ मा गौरीगङ्गा नगरपालिका–११ कै […]
नागरिक रैबार/बाजुरा २३ माघ । जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकामा मृत्यु भएका दुवै जनाको भाईरल ज्वरोका कारण नभई दिर्घरोगका कारण मृत्युु भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । बुधबार गृह मन्त्रालयलाई आधिकारीक पत्राचार गर्दै जिल्ला प्रशासन कार्यालय बाजुराले स्वामिकार्तिक १ साप्पाटाका ९० वर्षिया दलबहादुर रावल र ५५ वर्षिया प्रमिला कडाराको भाईरल नभई दिर्घरोगका कारण मृत्यु […]