होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • हिमाली
  • बाँधुकी एक महिला ७० दिनदेखि बेपत्ता
हिमाली

बाँधुकी एक महिला ७० दिनदेखि बेपत्ता

  • नागरिक रैबार
बाँधुकी एक महिला ७० दिनदेखि बेपत्ता

नागरिक रैबार/बाजुरा २१ मंसिर। जिल्लाको हिमाली गाउँपालिकाको वडा नं ७ बाँधुकि एक महिला ७० दिनदेखि बेपत्ता भएकी छन् ।

बेपत्ता हुनेमा सोही गाउँपालिका ७ बाँधुकि अन्दाजी ३८ वर्षिया रत्ना आउजी रहेकी छन् । आउजी गत असोज ११ गते विहान पिलुचौरबाट हराएकोे र अहिलेसम्म पनि खोजी गर्दा कतै नभेटिएको आफन्त बसन्ती नेपालीले बताएकि छन् ।

बेपत्ता भएकि आउजी शुस्त मनस्थिति समेत भएको आफन्तले बताएका छन् । आउजीको खोजी कार्यका लागि आफन्तहरुले पिलुचौर प्रहरीलाई खवर गरेको भएपनि प्रहरीले उनको खोजीका लागि वेवास्ता गरेको आफन्तले गुनासो गरेका छन् । बेपत्ता भएकि महिलाका श्रीमान र उनका १ छोरा ५ छोरी छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार