होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ८, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • स्थायी समितिका एजेण्डा तय गर्न नेकपाको सचिवालय बैठक बस्दै
देश/प्रदेश

स्थायी समितिका एजेण्डा तय गर्न नेकपाको सचिवालय बैठक बस्दै

  • नागरिक रैबार
स्थायी समितिका एजेण्डा तय गर्न नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार अपरान्ह बस्दैछ ।बिहीबार बस्ने स्थायी कमिटी बैठकको तयारीका लागि सचिवालय बैठक बस्न लागको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो तीन बजे बस्ने सविालय बैठकले स्थायी समितिमा छलफल गर्ने एजेण्डा तय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए।

पार्टीलाई एक ढिक्का बनाएर लैजाने २० बैशाखमा बसेको सचिवालयले निर्णय गरे पनिस्थायी समितिमा कुन कुन विषयलाई छलफलका एजेण्डा बनाउने भन्नेमा शीर्ष नेताहरुबीच एकमत हुन सकेको छैन । कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले स्थायी समितिका एजेण्डा बनाउने जिम्मेवारी पाएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै