होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • मन्त्रिपरिषद् बैठक सुरु, कति दिन थपिएला लकडाउन ?
Breaking News

मन्त्रिपरिषद् बैठक सुरु, कति दिन थपिएला लकडाउन ?

  • नागरिक रैबार
[sharethis-inline-buttons]
मन्त्रिपरिषद् बैठक सुरु, कति दिन थपिएला लकडाउन ?

काठमाडौं : मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। ११ बजेबाट बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

आजको बैठकले लकडाउन थप्नेबारे निर्णय गर्दैछ। स्रोतका अनुसार सरकारले लकडाउन ७ देखि १० दिन थप्ने तयारी गरेको छ।

 मंगलबार बालुवाटारमा बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकले लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको थियो।

विज्ञापन

गत चैत्र ११ गतेबाट सुरु भएको लकडाउन बुधबार ४४औं दिन पुगेको छ। यसअघि सरकारले बैशाख २५ गतेसम्मका लागि लकडाउन घोषणा गरेको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै