होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, चैत्र २६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विच्छ्याका घरमा आगलागी
समाचार

विच्छ्याका घरमा आगलागी

  • नागरिक रैबार
विच्छ्याका घरमा आगलागी

नागरिक रैबार
मंसिर १८ विच्छ्या ।
बाजुरा जिल्ला हिमाली गाउँपालिका वडा नं. ३ युना टोलका स्थानीय रण बहादुर रोकायाको घरमा आगलागी भएको स्थानीयले बताए छन् । घरमा आगलागी हुँदा मानवीय क्षेती नभएपनि पुरैघर जलेर नष्ट भएको छ ।


स्थानीयका अनुसार बिहान ७ बजेतिर घरका मान्छेहरु काममा गएका र घरमा कोही नभएको बेला आगलागी भएको थियो । घरमा रहेको अन्नपात लुगाकपडा तथा अन्य सम्पूर्ण धनजन जलेर नष्ट भएको त्यहाँका स्थानीयले बताएका छन् ।
स्थानीयका अनुसार उक्त घरमा धुवाँ अगाडिदेखि नै आई राखेको थियोे तर एकाएक आगोको मुस्लो आए पछि थाहा पाएका बताईएको छ । स्थानीयको प्रयासबाट २ घण्टापछि आगो नियन्त्रण आएको छ । आगो लाग्नुको कारण अहिले सम्म खुल्न सकेको छैन ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै