होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ २५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पूर्वन्यायाधीश चालिसेको कोरोना संक्रमणबाट मृत्यु
समाचार

पूर्वन्यायाधीश चालिसेको कोरोना संक्रमणबाट मृत्यु

  • नागरिक रैबार
पूर्वन्यायाधीश चालिसेको कोरोना संक्रमणबाट मृत्यु

पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु भएको छ। चालिसेको काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा मृत्यु भएको हो। उनी लामो समयदेखि मुटु सम्बन्धी समस्याबाट पीडित थिए। ७० वर्षीय चालिसे पाँच दिनअघि अस्पताल भर्ना भएका थिए। उपचारकै क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो। काठमाडौँ महानगरपालिका वडा नम्बर ३ निवासी चालिसे २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराको मुख्य न्यायाधीशबाट सेवा निवृत्त भएका थिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार