होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन १, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • डडेल्धुरामा वेवारिसे भेटीएको शव बैतडीका भट्टको रहेकोे पुष्टि
समाचार

डडेल्धुरामा वेवारिसे भेटीएको शव बैतडीका भट्टको रहेकोे पुष्टि

  • नागरिक रैबार
डडेल्धुरामा वेवारिसे भेटीएको शव बैतडीका भट्टको रहेकोे पुष्टि

डडेल्धुरा: डडेल्धुरामा आइतबार भेटीएको वेवारिसे शवको पहिचान भएको छ। उक्त शव बैतडी पाटन नगरपालिका–८ खालिडाँडा बस्ने  ४९ वर्षीय केशबराज भट्ट रहेकोे जिल्ला प्रहरी कार्यालय डडेल्धुले जनाएको छ।

मृतक भट्टका भाई हरीदत्त भट्टलाई शवको सनाखत गरेर बुझाईएको प्रहरीले जनाएको छ। आइतबार जिल्लाको नवदुर्गा गाउँपालीका–२ प्रगतिशिल कबुलियती वनस्थित उच्चेपत्तर डाँडामा भट्टको शव(औसा किरा) परी सडेको अवस्थामा  फेला परेको थियो। प्रहरीका अनुसार २५/२६ वर्ष पहिले देखि उनि मानसिक असन्तुलन र आफू खुसि हिडिँ रहने गरेका थिए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै