होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ ६, २०८१
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • एसईई परिक्षामा फेल भएपछि १५ वर्षिय किशोरले गरे आत्महत्या
बडीमालिका

एसईई परिक्षामा फेल भएपछि १५ वर्षिय किशोरले गरे आत्महत्या

  • नागरिक रैबार
एसईई परिक्षामा फेल भएपछि १५ वर्षिय किशोरले गरे आत्महत्या
फायल तस्वीर

नागरिक रैबार/ बाजुरा १४ असार । यस वर्षको एसर्ईई परिक्षामा फेल भएको भन्दै १६ वर्षिय किशोरले गरे आत्महत्या गरेका छन् ।
एसईइमा फेल भएपछि बडीमालिका नगरपालिका वडा नं. १ पीनालेखका बुधे कार्कीका छोरा १५ वर्षिय जंग कार्कीले आत्महत्या गरेका हुन् । एसईइमा फेल भएर आत्महत्या गर्ने १५ वर्षिय जंग कार्कीले सोही वडामै रहेको जाल्दादेवी माविबाट यस वर्षको एसईई परिक्षा दिएका थिए ।
एसईइको परिक्षा फल प्रकाशित भएपछि घरबाट सम्पर्क विहिन भएका छोरालाई खोजी गर्दा गाउँनजिकैको नाउली खोलामा रुखमा झण्डिएको अवस्थामा फेला परेको स्थानीय गंग कार्कीले बताएका छन् । मृतक कार्कीकाे शव पोष्टमाटमका लागि जिल्ला अस्पताल बाजुरामा ल्याइने भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार