होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • एसईई परिक्षामा फेल भएपछि १५ वर्षिय किशोरले गरे आत्महत्या
Breaking News

एसईई परिक्षामा फेल भएपछि १५ वर्षिय किशोरले गरे आत्महत्या

  • नागरिक रैबार
एसईई परिक्षामा फेल भएपछि १५ वर्षिय किशोरले गरे आत्महत्या
फायल तस्वीर

नागरिक रैबार/ बाजुरा १४ असार । यस वर्षको एसर्ईई परिक्षामा फेल भएको भन्दै १६ वर्षिय किशोरले गरे आत्महत्या गरेका छन् ।
एसईइमा फेल भएपछि बडीमालिका नगरपालिका वडा नं. १ पीनालेखका बुधे कार्कीका छोरा १५ वर्षिय जंग कार्कीले आत्महत्या गरेका हुन् । एसईइमा फेल भएर आत्महत्या गर्ने १५ वर्षिय जंग कार्कीले सोही वडामै रहेको जाल्दादेवी माविबाट यस वर्षको एसईई परिक्षा दिएका थिए ।
एसईइको परिक्षा फल प्रकाशित भएपछि घरबाट सम्पर्क विहिन भएका छोरालाई खोजी गर्दा गाउँनजिकैको नाउली खोलामा रुखमा झण्डिएको अवस्थामा फेला परेको स्थानीय गंग कार्कीले बताएका छन् । मृतक कार्कीकाे शव पोष्टमाटमका लागि जिल्ला अस्पताल बाजुरामा ल्याइने भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
देश/प्रदेश
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • ७ दिन अगाडि