होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अरिंगालको टोकाइबाट अछाममा एक वृद्धको ज्यान गयाे
समाचार

अरिंगालको टोकाइबाट अछाममा एक वृद्धको ज्यान गयाे

  • नागरिक रैबार
अरिंगालको टोकाइबाट अछाममा एक वृद्धको ज्यान गयाे

अछाम ९ कात्तिक। अरिंगालको टोकाइबाट अछाममा एकजनाको ज्यान गएको छ ।  जिल्लाको ढकारी गाउँपालिका–८ घोडासैनका ८४ वर्षीय धर्मे जैसीको ज्यान गएको हो । घर नजिकैको घारमा रहेको अरिंगालको समूह आएर टोकेपछि जैसीको ज्यान गएको हो । शुक्रबार बिहान ९ बजे जैसीलाई अरिंगालले टोकेको थियोे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार