होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • शिकार खेल्ने शिकारी आफै घाईते
समाचार

शिकार खेल्ने शिकारी आफै घाईते

  • नागरिक रैबार
शिकार खेल्ने शिकारी आफै घाईते

नागरिक रैबार/बाजुरा ८ पुस ।  शिकार खेल्ने क्रममा बन्दुक पड्किदा एक जना गम्भीर घाईते भएका छन् । जंगलमा शिकार खेल्न गएको वेला दाईले बाकेको बन्दुक पड्कििदा भाई गम्भीर घाईते भएका हुन । घाईते हुनेमा जिल्लाको बुढिनन्दा नगरपालिका वडा नं. ८ का ३० बर्षिया सुरेन्द्र गिरी रहेका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धव सिंह भाटले बताउनुभएको छ ।
सोमबर साझ पाण्डुसेनको सिल्के जंगलमा शिकार खेल्लन गएको वेला दाई नरेन्द्र गिरीले बोकेको भरुवा बन्दुक पड्कििदा भाई सुरेन्द्र गम्भीर घाईते भएका छन् । सुरेन्द्रको बाँया कोखमा गोलि लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नरेन्द्र हिउँमा चिप्लियर बन्दुक पड्किएको हुन सक्ने प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

घाइते सुरेन्द्रको उपचारका लागि जिल्ला अस्पताल बाजुरामा ल्याईएको भएपनि उपचार सम्भव नहुदा उनलाई अछामको वयलपाटा अस्पतालमा रिफर गरिएको छ ।नरेन्द्रलाई प्रक्राउ गरि उनले जंगलमा लुकाइ राखेको एक थान भरुवा बन्दुक समेत बरामत गरेको बाजुरा प्रहरी प्रमुख भाटले बताए । उक्त क्षेत्रमा भरुवा बन्दुक अरु पनि हुन सक्ने भन्दै प्रहरीले खोजी

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार