होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपाल प्रहरीमा विभिन्न पदमा खुल्यो जागिर (विज्ञापनसहित)
समाचार

नेपाल प्रहरीमा विभिन्न पदमा खुल्यो जागिर (विज्ञापनसहित)

  • नागरिक रैबार
नेपाल प्रहरीमा विभिन्न पदमा खुल्यो जागिर (विज्ञापनसहित)

काठमाडौं । नेपाल प्रहरीले विभिन्न पदका लागि ३ हजार आठ सय ३१ जनाको दरखास्त आहवान गरेको छ। शुक्रबार प्रधरी प्रधान कार्यालयको मानवश्रोत एवं भर्ना छनौट महाशाखा नक्सालले सुचना प्रकाशीत गरी दरखास्त मागेको हो ।

प्रकाशीत सुचना अनुसार प्रहरी जवान पदका लागी ३ हजार पाँच सय ९६ जना भान्छे १९० जना मागेको छ भने हजाम १० जनाको मागेको छ। त्यस्तै कुचिकार २० जना माग्दा खेलाडी भने २५ जनाको माग छ।

दरखास्त भाद्र ९ गतेदेखी असोज १३ गतेसम्म दिन सकिनेछ । खेलाडीका लागि भने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा मात्र दरखास्त दिन सकिने छ ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार